Logo

नेपाल मुवाँथाई च्याम्पियन खेल सम्पन्न,बिजेतालाई बेल्ट प्रदान

१४,चैत्र–काठमाण्डौं । शनिबार गोकर्णेश्वर नगरपालिकामा दोस्रो नेपाल मुवाँथाई च्याम्पियन २०२१ खेल सम्पन्न भएको छ । आठ लाख लागतमा गोकर्णेश्वर नगरकमिटीले सो खेलको आयोजना गरेको हो । गोकर्णेश्वर नगरपालिका मन्दिर परिसरमा