Logo

नेपाली काँग्रेसका नेता महामन्त्री गगन थापालाई डेंगु संक्रमण


३१ ,भदौ – काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । थापालाई उच्च ज्वरो आएको छ । ज्वरोले समातेपछि अहिले थापा आफ्नै निजि निवासमा आराम गरि रहेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए ।

ज्वरो र टाउको दुख्ने समस्या देखिए पछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए । अहिले देशभर डेंगु संक्रमण फैलिए पछि सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालय समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्