डब्लु.एच.ओ मान्यता प्राप्त गुणस्तरीय ह्याण्ड स्यानिटाईजर एक्स’ लोमस फार्मास्यूटिकल कम्पनीद्वारा उत्पादन
कलाखबर संवाददाता,२५,चैैत्र–काठमाण्डौं । लोमस फार्मास्युटिकल कम्पनीले आफैं ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस