स्वास्थ्य सामाग्री किन महँगोमा ल्याएको भन्दै ऋषि धमलाको थर्कमान, स्वास्थ्यसेवा विभागका महानिर्देशक डा श्रेष्ठ अक्क न मक्क
कलाखबर संवाददाता,१८,चैत्र–काठमाण्डौं । यतिखेर स्वास्थ्य मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामाग्रीको विषयमा चर्को आलोचना भइरहेको छ । बजारको मूल्य भन्दा दोब्बर