मृगौला पीडित कञ्चना राईलाई ठूलो आर्थिक सहयोग रकम आयो,अब नयाँ जीवन पाउने पक्का

 कलाखबर संवाददाता,१८,असोज–काठमाण्डौं । मृगौला फेल भएर लामो समयदेखि थाला पर्दै आएकी वालिका कञ्चना राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । थाम डाडाँ युवा कलवले कञ्चना राईलाई बचाऊ अभियान चलाएर दुई पटक पीडित वालिकालाई आर्थिक सहयोग रकम हस्तान्तरण गरि सके...

ससुरा उद्धव पौडेलको ओम हस्पिटलले पटक पटक मान्छे मार्दा,प्रत्रकार रबि लामिछाने चुप लागेर बसेको सर्बसाधारणको आरोप

कलाखबर संवाददाता,७,असोज –काठमाडौँ। उपचारका नाममा चावहिलको ओम होस्पिटलले पटक पटक मान्छे मार्न थालेपछि पीडित मात्र नभएर आम सर्वसाधारण आक्रोशित बन्न थालेका छन् । महंगो शुल्क लिएर बिरामीको उपचार गर्दै आएका ओम हस्पिटलले जस पाउनुको बदला अकालमा बिरामीला...

सोलुखुम्बु दुधकुण्ड नगरपालिका उप–प्रमुख कल्पना राईको संयोजकत्वमा विभिन्न वडाको विद्यालय र स्वास्थ्यचौकीमा अनुगमन

विद्यालय तथा स्वास्थ्यचौकी अनुगमनको क्रममा अनुगमन टोलीहरु वडा नं १ टाक्सिन्दु नुनथलाको कार्यलमा स्वागत विदाई पछि वडा अध्यक्ष छोङबा लामा शेर्पाको साथमा सामुहिक फोटो खिचाउदै । कलाखबर संवाददाता,४,असार– काठमाण्डौं । दुधकुण्ड नगरपालिका उप–प्रमुख कल...

साउदी अरबियामा काम गर्न गएका प्रेम कुमार राई लडेर अङ्गभङ्ग हुदा कम्पनी र मेनवारको रमित ( हेर्नुुस् भिडियो सहित )

 कलाखबर संवाददाता,२१,जेष्ठ–काठमाण्डौं । साउदी अरबियामा काम गर्न गएका प्रेम कुमार राई लडेर अङ्गभङ्ग हुदा कम्पनी र मेनवारले उपचार गर्नुको अलवा रमित हेरेर बसेका थिए । सो कुरा अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले थाहा पाएर आफ्नो पह...

प्रहरीको लापरवाही गिरफ्तारले भिरबाट खसेर ङठिलेन शेर्पा अङ्गभङ्ग,मृत्यू शैयामा पुगेपछि परिवारलाई जिम्मा

कलाखबर संवाददाता,३०,बैशाख –काठमाण्डौ । प्रहरीले गिरफ्तार गरेर ल्याउदै गर्दा ङठिलेन शेर्पा भिरबाट खसेर गम्भिर घाइते भएका छन् । भोटेकोशी डाँडा गाउँ निवासी शेर्पाले एक विवाहित अन्दाजी ३८ वर्षीय सुनिता श्रेष्ठलाई भगाएर ल्याएको आरोपमा प्रहरीले गिरफतार...

महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनद्वारा दुई स्वास्थ्यकर्मीलाई सम्मान

कलाखबर संवाददाता,१३,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनले दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । सम्मान हुनेमा नरेन्द्र बहादुर थ्यात र हिरामनी रोक्का रहेका छन् । लामो समय पाँच बर्ष सम्म महाकुलुङ छेस्काममा सेवा गरेबापत फाउण्...

नेचा सल्यानमा दश दिने उद्यमशीलता तालिम उद्घाटन

कलाखबर संवाददाता,२६,नेचा सल्यान–सोलुखम्बु । नेचा सल्यानमा दश दिने उद्यमशीलता तालिम उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सामुदायिक सिकाई केन्द्र नेचा सल्यान गाँउपालिकाको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो । ...

उपचारका क्रममा प्रजिअ भट्टराईको मृत्यु

कलाखबर संवाददाता ,६,फागुन—काठमाण्डौं । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडाँैस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भ...

सहभागितामूलक विकासले छिटो गति लिन्छ स् अर्थमन्त्री

काठमाडौँ, २९ माघ, अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्...

दुई बर्षको एक मुष्ट तलब पाएपछि २१ खेलाडीको मुहारमा खुशी

कलाखबर संवाददाता,२६,माघ–काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय ख...