कोरोना भाईरसबाट मृत्यू हुनेको संख्या ८२ हजार नाघ्यो,संक्रमीतको संख्या १४ लाख ३२ हजार बढी

कलाखबर संवाददाता,२६,चैत्र–काठमाण्डौं । कोराना भाइरसबाट मृत्यू हुनेको संख्या आजको मिति सम्म विश्वभर ८२ हजार भन्दा माथी पुगीसकेका छन् ।
आधिकारिक तत्थ्याङ्क अनुसार बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन्।
आज सम्मको तत्थ्याङ्क अनुसार संक्रमीतको संख्या विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना रहेका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन्।