निषेधाज्ञा कडा बनाएसँगै खानेकुराको अभाव भएमा वडासँग समंवय गरेर राहत लिन प्रमुख जिल्ला अधिकारीको अपिल
१३,जेष्ठ–काठमाण्डौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनुनपर्ने