पर्वत फलेवास नगरपालिकामा यूवा समुह गठन

भोलानाथ पौडेल कलाखबर संवाददाता–पर्वत, २९ भाद्र २०७६ । पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा स्थानीय यूवाहरुबाट यूवा समुह गठन गरिएको छ । सामाजिक बिकासमा सहयोग गर्ने सरकारबाट गरिएका क्रियाकलापहरुमा सहयोग गर्ने, अनुगमन गर्ने, सूचनाको हक ब...

वृहत कविता वाचन तथा संगित गजल कार्यक्रमको पूर्ण तयारी

रमिला तामाङ कलाखबर संवाददाता,२६, भाद्र–काठमाण्डौं । राजधानी काठमाण्डौंमा वृहत कविता वाचन तथा संगित गजल कार्यक्रमको आयोजना हुने भएको छ । लिम्बुहरुको कला संस्कृति तथा पहिचान झल्काउने उद्देश्यले कविता तङ्सिङ्–२०७६ कार्यक्रमको आयोजना गरिएको हो । ...

नुवाकोटमा जिउदै पुरिएका गाईको उद्धार,गाई पुर्ने अपराधी भने फरार

कलाखबर संवाददाता,२२,भदौ–काठमाण्डौं । नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै गाई पुरिएको छ । यो घटना स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरि गाईको उद्दार गरिएको छ । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भैसकेका छन् । नजिकै नेपाली...

गाईलाई राष्ट्रिय जनावरबाट हटाउ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको नाङ्गो प्रर्दशन भिडियो सहित

 कलाखबर संवाददाता,२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन गरिएको छ । लोकतन्त्र धर्म निरपेक्षता कार्यन्वयन गर,राष्ट्रिय जनावर गाई होइन,कस्तुरी मृग वा एक सिंगे गैडा राख भन्ने व...

लोक दोहोरी गीत “भेट भयो माया” सार्वजनिक (पुरा भिडियो सहित)

कलाखबर सम्वादाता ,२१ भदौ  - अन्जन पनेरु र सुदिप पनेरुले निर्माण गरेको पहिलो लोक दोहोरी गीत "भेट भयो माया" शुक्रवार (आज) युट्युव मार्फत सार्वजनिक गरिएको छ । अन्जन पनेरु र सुदिप पनेरुको शब्द तथा लय रहेको  गीतमा निर्माता स्वय्म र मेलिना राईको आवाज छ...

पर्वतको फलेवास नगरपालिकामा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

कलाखबर संवाददाता–भोलानाथ पौडेल पर्वत, १६ भाद्र २०७६. पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा, र वडा नं. २ थापाठाना लगायतका स्थानमा तीज बिशेष गित प्रतियोगिता गरिएको छ । सो अवसरमा नेवार समुदायबाट परम्परागत लाखे नाच, तथा समाजमा जनचेतना फैलाउन...

पत्रकारिता विषय पढेका र लाइन्सेन्स लिएकाले मात्र पत्रकार भन्न पाउने सांसदको माग

कलाखबर संवाददाता,१६,भाद्र–काठमाण्डौं । विना दर्ताको युटुप र फेसबुक चालाउनेहरुले पनि पत्रकार बनेर आफ्नो परिचय दिई रहेका बेला सांसदले पत्रकार बन्न अन्य पेशामा जस्तै परीक्षा लिएर लाइसेन्स लिनुपर्ने कानुनी प्रवन्ध गर्न प्रस्ताव गरेका छन् । राष्ट्रियस...

बैंङ्कको एटि एमबाट पैसा चोर्ने पाँच चिनिया प्रहरीद्वारा प्रक्राउ

काठमाण्डौ – शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली त...

पशुपतिमा तीजको सबै तयारी पूरा, चार हजार सुक्षाकर्मी परिचालन गरिदै

१५ भदौ–काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलन मा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि...

गौहत्या प्रकरणमा गृहमन्त्रालयको ध्यानाकर्षण( विज्ञाप्ती सहित)

कलाखबर संवाददाता,१४,असोज–काठमाण्डौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जंगलमा मृत अवस्थामा फेला पारिएका गाईगोरुको विषमा गृहमन्त्रालयले आफनो ध्यान आकर्षण गरेको छ । शनिबार गुहमन्त्रालयका प्रभक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ती जारी गर्दै यो ...