प्रि बजेटको बिषयमा प्रधान मन्त्रीले आज सम्बोधन गर्दै
१४,जेष्ठ–काठमाण्डौं । प्रि बजेटको बिषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ । तर अन्य विपक्ष दलले भने यसको चौतर्फी बिरोध जनाउदै आएका छन् ।