मन्त्रिमंडल फेरवदल गर्ने विषयमा सघन छलफल, मन्त्र कुन कुन मन्त्री पदबाट हटदैछन् ?

कलाबखर संवाददाता,२५,कात्तिक–काठमाण्डौं । मन्त्रिमंडल फेरवदल गर्ने विषयमा सघन छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् हेरफेरको विषयमा आइतबार छलफल भएको थियो । आइतबार दिउँसो प्रधानमन्त्रीको...

ब्रेन टयूमर पीडित हिमाल घलेलाई सहयोग रकम हस्तानतरण

कलाखबर संवाददाता,२५,कात्तिक, काठमाण्डौं । ब्रेन टयूमर प्राण घाटक रोगले पीडित हिमाल घलेलाई आर्थिक सहयोग रकम हस्तानतरण गरिएको छ । नुवाकोट धादिङ रसुवा समाज कवेतद्वारा संकलित आर्थिक सहयोग रकम मुग्लानी अनलाईन खबर मिडिया मार्फत आईतबार हस्तान्तरण गरिएको...

आई.के.यु नेपाल संघद्वारा क्यू कुसिन कराँते प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण

कलाखबर संवाददाता,२३,कात्तिक–काठमाण्डौं । आई.के.यु नेपाल संघले क्यू कुसिन कराँते प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । शनिबार राजधानी काठमाण्डौंको ठमेल स्थित जिएए हलमा आयोजित सो कार्यक्रममा क्यू कुसिन कराँते गुरु तथा नेपाली चलचित्र जगतका...

विकास नगर्ने जनप्रतिनिधिहरुलाई यसो गर्दा कसो होला चेतनाको लागि सबैले एक शेयर गरौं

कलाखबर संवाददाता,२१,कात्तिक–काठमाण्डौं । मकवानपुरको अति विकट राक्सिराङ गाँउपालिकाको वडा नं ८ महांकाल बस्तीमा भीआईपी बनेर कार्यक्रम्मा पुगेका जनप्रतिनिधिहरुलाई स्थानीयले फूलको माला लगाएर स्वागत गरी गाग्रो भरि पानी बोकाएर उकालो हिडाएका थिए । सो गाँ...

‘मिसेस ब्यूटी क्वीन’ को नयाँ सिजनमा विवाहित महिलाको प्रतिस्पर्धा हुने

कलाखबर संवाददाता,२१,कात्तिक–काठमाण्डौं । विवाहित महिला केन्द्रित मिसेस व्यूटी क्वीन नेपाल २०१९ तेस्रो संस्करण हुने भएको छ । सो कार्यक्रमलाई सिजन मिडियाले आयोजना गर्ने भएको छ । विवाहित महिलाहको सहभागिता रहने प्रतियोगिता उनीहरुको व्यक्तित्व विकास, ...

महोत्सवमा सहभागी हुन अभिनेता गोविन्दा नेपाल आउने

कलाखबर संवाददाता,१७ कात्तिक - बलिउड अभिनेता गोविन्दा यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् । उनलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश ...

सलमान खानको चलचित्रमा सुनिलले अभिनय गर्ने

कलाखबर संवाददाता,१७ कात्तिक - ‘राते काँइला’ उपनामले परिचित कलाकार सुनिल थापाको नाम बलिउडमा पनि लोकप्रिय छ । उनले, बलिउडका केही सफल चलचित्रमा काम गरिसकेका छन् । ५ बर्ष अगाडि मात्र उनले नायिका प्रियंका चोपडाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’म...

कमलपोखरीको कुमारी हल बन्द हुने

कलाखबर संवाददाता,१७ कात्तिक -कमलपोखरीमा रहेको कुमारी हल भोलीबाट बन्द हुने भएको छ । कुमारी हल करिब एक महिनाका लागि बन्द हुन लागेको वुझिएको छ । क्यूएफएक्स चेन अन्र्तगतको कुमारी हल दर्शकहरुको उच्च चाप हुने हल हो । कुमारी हल नेपाली चलचित्रको प्रिमियर...

फिल्म ‘गुञ्जन’मा नीता ढुंगानाले आइटम डान्स गरिन

  कलाखबर संवाददाता,१४ कात्तिक -निर्देशक अष्ट महर्जनको डेब्यु निर्देशन रहेको फिल्म ‘गुञ्जन’मा नायिका नीता ढुंगानाले आइटम डान्स गरेकी छिन् । फिल्ममा समावेश ‘कोही भन्छन् रसिली छु रे’ बोलको आइटम गीतमा निताले नृत्य गरेकी हुन् । अमृत मरहथाको शब्...

‘१२ सत्ताईस’ को फष्टलुक पोस्टर सार्वजनिक

कलाखबर संवाददाता,१२ कात्तिक–जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र '१२ सत्ताईस' ले तिहारको अवसर पारेर शुभकामना सहित चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई स्थान दिइएको छ । जोनले यसै चलचित...