Logo

लकडाउनको चपेटामा फसेका युवाहरुले उद्धारको सहयोग माग्दा,त को होस् अहिले एमालेको सरकार छ,म एमाले हुँ भन्ने वडा अध्यक्षलाई स्थानीयद्वारा कालो मोसो प्रहार


 

१५,जेष्ठ,कलाखबर–बझाङ । निषेधाज्ञाका कारण काठमाण्डौं लगायत देशका विभिन्न ठाउँमा अलपत्रमा परेका युवाहरुलाई उद्धार गरि सहयोग गरिदिन अनुरोेध गर्दा बझाङ जिल्लाको मस्टा गाउँपालिका वडा अध्यक्ष कर्ण बहादुर कठायतले उल्टै धम्की दिएका छन् ।

उनले युवाहरुलाई सहयोग गर्नुको बदला उल्टै माटोक्ने त को होस् अहिले एमालेको सरकार छ । म एमाले हुँ भनेर धम्क्याएका हुन् । उनले आवेगमा आई अपशब्द र पार्टीको फोर्स देखाउन खोजेपछि स्थानीय युवाहरुले उनलाई कालो मोसो ढलेका छन्।

उनीहरुले सबै युवाहरु एक भएर देशैभरिका भ्रष्टहरुलाई यसरी नै कारबाही गर्ने अपिल समेत गरेका छन् । ढकाल सरोजले फेसबुकमा अपलोड गरेको यो स्टयाटस हेरौं जस्ताको तस्तै ।

प्रतिक्रिया दिनुहोस्