Logo

निफ्राले इतिहास रच्ने आँकल,कारोबारको पहिलो दिनमै सकरात्मक सर्किट कायम


३,फागुण–काठमाण्डौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कारोबारको पहिलो दिनमै सकरात्मक सर्किट कायम गरेको छ । नेप्सेमा सूचिकृत भएको पहिलो दिनको एक मिनेटको कारोबारमा नै शेयरको सकरात्मक सर्किट कायम भएपछि निफ्राले आगामी दिनमा उच्च इतिहास रच्ने आँकल गरिएको छ ।

बजार खुलेको ५ मिनेट भित्र नै यस बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बैंकको पहिलो कारोबार यस दिन स्पेशल प्रि ओपन सेसनमा ३४० रुपैयाँमा पहिलो कारोबार भएको थियो। फागुन २ गते, स्पेशल प्रि ओपन सेसनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो कारोबार भएको छ।

यस दिन सो बैंकको प्रतिकित्ता ३४० रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो। बैंकको शेयर माघ ३० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो। बैंकको शेयर एनआईएफआरए स्टक टिकरमा कारोबार भएको हो।

बजार खुलेको ५ मिनेट भित्र नै यस बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बैंकको पहिलो कारोबार यस दिन स्पेशल प्रि ओपन सेसनमा ३४० रुपैयाँमा पहिलो कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्