Logo

वल्ड कनेक्शन यु.एस.ए.द्वारा आयोजित नेपाली म्यूजिक अवार्डमा तीन नेपाली सांगीतिक ताराहरु छनोट हुन सफल सहयोगको लागी एक शेयर गरौं


कलाखबर संवाददाता,२२,असोज काठमाण्डौं । अमेरिकामा हुन लागेको वल्ड नेपाली म्यूजिक अवार्डमा चर्चित तीन नेपाली सांगीतिक ताराहरु सत्य कला राई,मेनुका राई र उर्मिला खालिङको गीत टप टेनमा पर्न सफल भएको छ । सो अवार्ड प्रतियोगिता आउने नोभेम्बर २३ तारिखका दिन न्यूयोर्क अमेरिकामा हुने भएको छ ।

धेरै पटक थुप्रै म्यूजिक अवार्डहरु चुमिसकेका यी सदावहार गायीकाहरु फेरि 2019 को अवार्डमा पनि छनोट हुन सफल भएका छन् । यो म्यूजिक अवार्डमा गायीका सत्य कला राईको दुईवटा गीत best national song and best modern song top 10 मा पर्न सफल भएको छ । गायिका राईको  नसोध को तराई वासी र ए सानु बोलको चर्चित दुई गीत टपटेनमा परेको हो ।

उहाँलाई बिजय गराउन mobile sms बाट national song ko लागी WN 18d टाईप गरी 33001 मा  र modern song को लागी WN 12c टाईप गरी 33001मा send  गर्न सकिने भोटिङ प्रक्रिया रहेको छ । त्यस्तै online voting को लागी www.wnmusicaward.com link   मा गएर national song र modern song मा पालैपालो  Satya Kala Rai  क्लिक गरी  भोटिङ गर्न सकिन्छ ।

गायीका मेनुका राईको पनि नौलाई शून्य नब्यराई वान्तावा साकेला भाषीक दुई गीत नेशनल अवार्ड छनौटमा पर्न सफल भएको छ ।  ईमेज अवार्ड समेत चुमिसकेका राई फेरि पनि यो वर्ष नेशनल अवार्डमा परेकी हुन् । गायीका राईलाई यो अवार्ड जिताउन SMS VOTING को लागि Typewn<space > गरि उहाँको भाोटिङ कोर्ड  33001  मा send  गर्न सकिन्छ ।

ONLINE VOTING को लागि www.wnmusicaward.com र FACEBOOK VOTING को लागि facebook.com/word.nepal.musicaward.com2019 link   मा गएर Menuka Rai मा क्लिक गरि भोटिङ गर्न सकिन्छ ।

त्यस्तै गरि सोलुखुम्बु जिल्लाको लोकप्रीयम गायिका उर्मिला खालिङ पनि यो वर्षको अवार्डमा छनोट भएकी छन् । गायिका खालिङले पनि यो भन्दा अगाडी विभिन्न अवार्ड चुमि सकेका छन् ।

यो वर्ष WORLD NEPALI MUSIC AWARD NEW YORK 2019 मा BEST INDIGENEOUS SONG बिधामा उहाँको   मेसाकेला गीत ” सेवा स्यामुना TOP 10 भित्र पर्न सफल भएको छ ।

उहाँलालाई यो अवार्ड हात पार्नका लागि उहाँको (भोटिङ) VOTING CODE No.WN<Space>6HType गरि 33001 मा Send  गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्