BREAKING NEWS प्रधान मन्त्री केपी शर्मा ओलीद्वा राजिनामा
 
        २४, भदौ – काठमाण्डौं । प्रधान मन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् । जेन्जीको दोस्रो आन्दोलनले उग्र रुप लिएपछि अहिले भर्खरै राजिनामा दिएका हुन् ।
यस अघि नै नेपाली काँग्रेसका मन्त्रीहरुले राजिनमा दिई सकेका छन् । जेन्जी युवाहरुले अब नेपालमा दर्ता भएका कुनै पनि राजनीतिक पार्टीहरुका सदस्यले राज्यका मुख्य पदमा भाग लिन नपाउने मागलाई अगाडी सारेका छन् ।

 
                