Logo

कोरोना संक्रमित दैनिक घटदै,अब केही आशा पलायो हेर्नुस् आजको ताजा अपडेट


जेष्ठ,२३,कलाखबर–काठमाण्डौं । केही दिनयता कोरोना संक्रमित संख्या घटदै गएको छ । आज देशभर ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६६३६ जना निको भएका छन् भने थप ९९ जनाको मृत्यु भएको छ । दैनिक १०० जना भन्दा माथि मृत्यूदर उच्च हुँदै आएको केहि दिन देखि यता मृत्यू संख्या पनि क्रमशं घटदै गएको छ ।

यो अपडेटसँगै अब कोरोना कम हुँदै आएको सबैले अड्कल गरेका छन् । यसले सबैमा थप आशा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्