राष्ट्रिय उद्योग ब्यावसायी महासंघको राष्ट्रिय भेला हुने,प्रधानमन्त्री ओलीले उदघाटन र अर्थमन्त्री बिष्णु पौडेलले सम्बोधन गर्ने
२५,माघ–काठमाण्डौं । राष्ट्रिय उद्योग ब्यावसायी महासंघको राष्ट्रिय भेला हुने सम्पन्न हुने भएको छ । यही फागुण ३ गते सम्पन्न हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेलले सम्बोधन गर्ने तयारी भएको छ ।
उक्त भेलालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा वलीबाट उद्घाटन र पार्टीका महामन्त्रि तथा सरकार अर्थ मन्त्रि विष्णु पौडेलबाट सम्बोधन हनेछ ।
यस राष्ट्रिय भेलामा हरेक ब्यवसायीहरुको समस्या भएका मागलाई सम्बोधन गर्नु हुनेछ,भने यसै राष्ट्रिय भेलाले नया“ कार्यसमिति पनि चयन गर्ने छ । सो कुरा आज बसेको केन्द्रिय समितिको वैठकले पासको छ ।
आज यस केन्द्रिय समितिलाई पार्टिका प्रबत्ता तथा सरकारका परराष्ट्र मन्त्रि प्रदीप ज्ञवालीले सम्बोधन गर्नु भएको थियो । भेला भव्य र सभ्य हुने समेत समितिले जनाएको छ ।