Logo

Breaking News एसईईको नतिजा भर्खरै प्रकाशित


कलाखबर संवाददाता,१ साउन–भक्तपुर । यो बर्षको माध्यमिक शिक्षा परीक्षा( एसईईको नतिजा भर्खरै सार्बजनिक भएको छ । सोमबार बिहान ९ देखि दिनभरी बसेको बैठकले साँझ नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको दिनभर बसेको बैठकपछि सोमबार साँझ नतिजा प्रकाशित भएको छ । कोरोना भाइरसको महामारीका कारण यसपटक एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन।

त्यसपछि सम्बन्धित विद्यालयलाई नै विद्यार्थीको मूल्याङ्कन गरेर ग्रेडिङ गर्ने जिम्मेवारी दिइएको थियो। कति जना विद्यार्थी कुन कुन श्रेणीमा उत्तीर्र्ण भए भन्ने तथ्याङ्क आउन बाँकी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्