Logo

‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै


कलाखवर सम्वाददाता, कार्तिक २९- ‘ग्याङनम स्टाइल’ बोलको गीतले एक समय चर्चामा आएका गायक पीयसवाई कोरियन ब्याण्डसँगै नेपाल आउँदैछन्। नेपाल र कोरियाको ४५ वर्षको कुटनितीक सम्बन्धको अवसरमा उनीहरु नेपालमा प्रस्तुती दिन आउँदैछन्।

‘पीयसवाई एण्ड के-पप इन काठमाडौं’ कार्यक्रममा उनीहरुले प्रस्तुती दिने आयोजक जनक गौतमले जनाएको छन । पीयसवाई कोरियन गायक अनि र्‍यापर हुन्। उनी गीत पनि लेख्छन्।

प्रतिक्रिया दिनुहोस्