Logo

स्वरकी धनी गायीका श्रेयासी चेम्जोङ यसरी आफ्नो साँगीतिक अनुभब सुनाउछीन्


कलाखबर संवाददाता १४,असोज–काठमाण्डौं । करिब ६ बर्षको उमेरदेखि साँगीतिक आकाँशमा होमीएकी गायीका श्रेयासी जेमजोङले मेहनत गरेमा गीत .सँगीत क्षेत्रमा उज्वल भविष्य रहेको बताईन् । जब उनी आफ्नो वाल्यकालीन अवस्थामा छदाँ सानै छ आमा यो छोरी आज गीतले निकै चर्चा पाएको र उच्चशिखरमा पु¥याएको सुनाउछीन् ।

गीत सँगीत कस्तो लाग्छ ? यसमा कत्तिको भविष्य छ ? तपाई यस क्षेत्रमा कसरी प्रवेश गर्नु भयो भनेर कलाखबर टि.भी.ले सोधेको प्रश्नमा गायीका चेम्जोङ यसरी उत्तर दिन्छिन् । तलको भिडियोमा हेरौ ।

प्रतिक्रिया दिनुहोस्