Logo

चर्चित गायक सौगात सागर साईबर अपराध अभियोगमा प्रहरीद्वारा पक्राउ


 

टेकुबाट उनलाई समात्नु भन्ने आदेश आए पछि हामीले उहाँलाई फोन गर्यौं’–वुटवलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी डिलबहादुर मल्लले भने–‘उहाँ सजिलै आउनु भयो र हामीले अपराध महाशाखा पठाएका छौं ।’ उनी रुपन्देहीमा एक संगीत कम्पनी खोलेर बस्दै आएका थिए । कस्तो साईबर अपराध हो ? त्यो भने खुलाएको छैन ।

कलाखबर संवाददाता,५,भदौ–गुल्मी , चर्चित गायक सौगात सागर ९सुनार० लाई प्रहरीले फक्राउ गरेका छन् । उनलाई एक युवतीले साइवर क्राइम अपराधविरुद्धको उजुरी महानगरिय अपराध अनुसन्धान शाखा काठमाडौं टेकुमा दिए पछि इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्