Logo

आरके ज्वेलर्समा प्रहरीद्वारा छापा, सु्नसहितको बाकस बरामद


 

कलाखबर संवाददाता,२९,जेठ– काठमाडौं । आज प्रहरीले ले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ । समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको हो । सुनको परिणाम भने खुलाएको छैन । यस विषयमा थप जान्कारी आउन भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्