Logo

छोटो समयमा चर्चाको शिखर चुम्न सफल सन्जय फाउन्ड्फिल्डर को गित म दुखिको आँसु ले ( हेर्नुहोस भिडियोनै )


छोटो समयमा चर्चाको शिखर चुम्न सफल सन्जय फाउन्ड्फिल्डर को गित म दुखिको आँसु ले ( हेर्नुहोस भिडियोनै )

कलाखबर संवाददाता, ३१,बैशाख–काठमाण्डौँ । नेपाली लोक संगीत क्षेत्रमा छुट्टै इतिहास रचिसकेकि गायिका बिष्णु माझी र अर्का अदभुत आवाजका धनि नव गायक संजय फाउन्डफेल्डरको आवाजमा संजय फाउन्डफेल्डरको मार्मिक लोकदोहोरी गीत”आँसु”बजारमा आएको छ।

उक्त गीतमा लय भने आयुष परियारको रहेको छ।कुमार परियारको शब्द सृजना रहेको गीतमा अभिनय भने बहुचर्चित मोडल जोडी बिनोद श्रेष्ठ र रन्जिता गुरुङको रहेको छ।दिपेन्द्र तिमिल्सिनाको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियोमा छायांकन भने करण चैसिरले गरेका हुन् ।

प्रविन भट्टको सम्पादन रहेको उक्त गीतको भिडियो संजयकै युटुब मार्फत सार्बजनिक भएको छ। छोटो समयमा चर्चाको शिखर चुम्न सफल सन्जय फाउन्ड्फिल्डर को गित म दुखिको आँसु ले

( हेर्नुहोस भिडियोनै)

प्रतिक्रिया दिनुहोस्