Logo

संचारकर्मी सनम सुवाल र हास्यकलाकार भगवान खत्रीको प्रेमसम्बन्ध किन बिछोड भयो ? ( भिडियो सहित )


कलाखबर संवादादाता,३०,बैशाख–काठमाडौं । सञ्चार क्षेत्रसँगै कलाकारिता जगतमा समेत पाईला चालेकी संचारकर्मी सनम सुवाल ले छोटो समयमा नै सफल्ता हाशिल गरेकी छिन् । बिगत ६ बर्ष देखि सुवाल ले रेडियो कार्यक्रम सञ्चालन गर्दै सञ्चार जगतमा प्रवेश गरेकी हुन् ।

यस क्षेत्रलाई पनि निरन्तर्ता दिदै हाल उनि लघुचलचित्र,म्युजिक भिडियो,सडक नाटक , स्टेजम कार्यक्रमममा समेत ब्यस्त हुन थालेकी छिन् । भर्खरै मात्र सार्बजनिक भएको “एउटा किताब बोलको गीतको म्युजिक भिडियोमा” हास्यकलाकार भगवान खत्रीसँग उनकी जोडी देख्न सकिन्छ ।

अरुलाई हसाउदा हसाउदै आफु रोएको पतो नपाउने हास्यकलाकार भगवान खत्री बिगतदुईदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । स्टेज कार्यक्रमबाट आफ्नो कलाकारिता क्षेत्र अंगाल्दै आएको उहाले बताएका छन् । विभिन्न टेलिसेरियलमा समेत अभिनय गरि सकेका खत्रीले भर्खरै मात्र “एउटा किताब बोलको गीतमा ”म्युजिक भिडियो गरेको बताएका छन् ।

यो लोक दोहोरी गीतको म्यूजिक भिडियोमा आशा खड्का ,कुमार जंग कार्की ,भगवान खत्री ,सनम सुवालको मुख्य भूमिकामा अभिनय रहेको देख्न सकिन्छ । सो म्यूजिक भिडियोको निर्दशन खमेसले श्रेष्ठ गरेका छन् भने सम्पादन नबीन घर्तिमगरले गरेका हुन् छन् ।

( भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस )

प्रतिक्रिया दिनुहोस्