गजल Kalakhabar प्रकाशित मिति : बुधबार, २१ चैत्र २०७४ ०९:३८ देवि खत्री माया गर्नु छ त, एक जना संग गर हजारौंमा के छ । हिड्नु छ त, जंगलमा हिड न बजारमा के छ । मार्नु छ त, नजरले मार माया धारमा के छ ।