Logo

स्मृतिको ‘मेरो जवानी’ गित सार्वजनिक


कलाखवर संम्वादाता,माघ ८ – गायिका स्मृती पोख्रेलको स्वरमा सजिएको गित मेरो जवानी सार्वजनिक भएको छ । राम रुवालिको शब्द र अनिश श्रेष्ठको संगीतमा बजारमा आएको गीतलाइ सहारा फिल्म्स् एण्ड इन्टरटेन्मेन्टले बजारमा ल्याएको छ ।

भिडियोमा मोडल एलिना रायमाझी निकै हट तथा आकर्षक देखिएकी छन् । निकै आकर्षक ढंगले छायांकन गरिएको भिडियोमा एलिना रायमाझी, बिकाश लामा लगायतको अभिनय रहेको छ।

अजय रेग्मीको छायांकन तथा अधिनायकमान शेरचनको सम्पादन रहेको उक्त भिडियोलाई अहिलेका व्यस्त तथा सफल निर्देशक शिबन पोख्रेलले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्