Logo

कलाकारिता जगतमा जम्दै कलाकार तथा मोडल गोकुल रोक्का


कलाकारिता क्षेत्रमा रमाउने सुलौलो सपना बोकेका मोडल गोकुल रोक्का यतिखेर निकै चर्चा एवम परिचर्चा कमाउन सफल भएका छन् । करिब एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरि राम्रै चर्चा कमाएका रोक्का एक दशक अगाडीदेखि कलाकारिता जगतमा होमिएका थिए । यतिखेर उनी स्तेज प्रोग्राम, सुटिङसँगै भिविन्न मिडियामा अन्र्तवाता दिन निकै व्यस्त छन् । विजनेस व्यावसाय सँगै रोक्का राजजनीतिक यात्रामा समेत लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्