Logo

बाँके क्षेत्र ३ को प्रदेश ९ कमा खरेल विजयी


नेपालगन्ज, २३ मंसिर रमिला मोक्तान । बाँके जिल्ला क्षेत्र नं ३ ९क० प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्दंका इन्द्रप्रसाद खरेल विजयी हुनुभएको छ ।

खरेलले १६ हजार ६७४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्तराम थारूले १४ हजार ८९१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्