मेराे विवाह भएकाे छैन गरी हाले भने पनि लव विवाह गर्छु ।

मेराे विवाह भएकाे छैन गरी हाले भने पनि लव विवाह गर्छु । काेही हुनुहुन्छ । तल मेराे सम्पूर्ण विवरणा सहित हेर्नुहोला
मेराे विवाह भएकाे छैन गरी हाले भने पनि लव विवाह गर्छु । काेही हुनुहुन्छ । तल मेराे सम्पूर्ण विवरणा सहित हेर्नुहोला म हाल काठमाणडाैमा बस्छु । मेराे खास घर भनेचाही पश्चिम नेपाल बुटवलमा पर्छ । त्यहा अहीले मराे बाबा अामा भाइ बहिनी दिदी दाइहरू हुनुहुन्छ ।
मेराे घर ठिकै मिडल क्लासकाे फेमली हाे त्यस कारण म यहा काठमाणडाैमा अाएर अहिले एउटा सानाे तिनाे जागीर खादैछु । जसले मलाइ मेरा खरचकाेलागी मात्र धान्दछ । र मेराे विवाहरकाे लागी घरबाट धेरै नहि प्रस्ताव अाइसकेकाे छ । मागी विवाहरकाे लागी बा अामाले केटा पनि हेरी सक्नुभएकाे छ ।
तर मेराे साेच अली भिन्न खालकाे भएकाे कारणा मलाइ मागी विवाह उति साराे मन परदैन । म मागी विवाह गरन खासै नरूचाउने खालकाे केटी परेकाे हुनाले मेराे घरमा अहीले दिनहु जसाे भए पनि बा अामाफे मलाइ फकाइ रहनु भएकाे छ । राम्राे केटा छभनेर नाना थरीका कुराहरू गरेर मेराे विवाह गरिदिने भन्नुहुन्छ । तर मलाइ याे मागि विवाह मन नपरने भएकाे हुनाले म अाफै अाफुलाइ मिल्ने खालकाे केटा अनि जिवन भर मलाइ माया गरने सधैसाथ दिने खालकाे केटा खाेजेर विवाह गरछु भन्दाघर बाट मलाइ निकै नहि कराउनु हुन्छ ।
तर म लव गरेर नहि विवाह गरने साेचमा छु किनकि लव गरेर विवाह गरदाएक अरकालाइ बुझन सजिलाे हुनका साथै धेरै माया प्रेम पनि हुने भएकाे कारणा मलाइ मागी विवाह भन्दा लव विवाह ने धेरै मनपरछ । यसकारणा पनि म अहपले अालुलाइ सुहाउने खालकाे केटाकाे खाेजीमा छु जसले मेराे मनकाे भावना बुझन सकाेस । मलाइ सधै साथ दिन सकाेस त्यस्ताे खालकाे केटा भेटाएकाे खणडमा म अिहले तुरून्तै विवाह गरिहाल्नेछ ।किनकी अहिले म लगभग २३ बष पुरा भइ सके् अनि याे काठमाणडाैमा एक्लै बस्नुकाे पिडा पनि म मा छदै छ । त्यस कारणा पनि म अहिले म लव विवाह गरेर जिवन विताउन चाहान्छु । काेहि छ भने मलाइ कमेन्ट बक्स मा गएर मेसेछ छाेडनु हाेला म तपाइलाक्ष सम्पक गरनेछु ।