सागर किराती कुलुङ सोलुखूम्बु महाकुलुङ गाउँपालिकामा विजयी


छिरिङ शेर्पा, काठमाण्डौं । महाकुलुङ गाउँपालिका, सोलुखूम्बुमा उम्मेदवार सागर
किराती कुलुङले १ हजार ४ सय २ मत प्राप्त गरि विजयी हाशिल गरेका छन् । उनी
माओवादी केन्द्रका उम्मेदवार हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी भलाकाजी
कुलुङले १ हजार ३ सय ८३ मत ल्याएका थिए ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा पनि माओवादी केन्द्रकै डम्मर बहादुर
बस्नेत विजय भइसकेका छन् ।
यस विजयसँगै सोलुखुम्बुमा दुईवटा गाउँपालिकामा माओवादी केन्द्रले स्थान आगटेका छन् ।