Logo

सागर किराती कुलुङ सोलुखूम्बु महाकुलुङ गाउँपालिकामा विजयी


महाकुलुङमा माओवादीका सागर किराती http://bit.ly/2twhMlJ
महाकुलुङमा माओवादीका सागर किराती http://bit.ly/2twhMlJ
महाकुलुङमा माओवादीका सागर किराती कुलुङ

 

 

 

छिरिङ शेर्पा, काठमाण्डौं । महाकुलुङ गाउँपालिका, सोलुखूम्बुमा उम्मेदवार सागर

किराती कुलुङले १ हजार ४ सय २ मत प्राप्त गरि  विजयी हाशिल गरेका छन् । उनी 

माओवादी केन्द्रका उम्मेदवार हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी भलाकाजी

कुलुङले १ हजार ३ सय ८३ मत ल्याएका थिए ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा पनि माओवादी केन्द्रकै डम्मर बहादुर

बस्नेत विजय भइसकेका छन् ।

यस विजयसँगै सोलुखुम्बुमा दुईवटा गाउँपालिकामा माओवादी केन्द्रले स्थान आगटेका छन् । 

प्रतिक्रिया दिनुहोस्