‘बाहुबली’ को टिभी सिरिज घोषणा


१. टिभी शो पेशवा बाजीराव रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपड़ा स्टारर फिल्म ‘बाजीराव मस्तानी’ माथी बेस्ड छ ।
२. ऋतिक रोशन र ऐश्वर्या राय बच्चन स्टारर ‘जोधा अकबर’ माथी टिभी शो ‘जोधा अकबर’ बनेको छ । यो टिभी सिरिज एकता कपूरले बनाएकी हुन्, जसले दुई बर्षसम्म दर्शकहरुको मन जितेको थियो ।
३. अजय देवगन, पूजा भट्ट र सोनाली बेन्द्रे स्टारर फिल्म ‘जख्स’ को कन्सेप्टमाथी २०१६ मा ‘नामकरण’ सुरु भएको थियो । शोको कन्सेप्ट लिभइन रिलेशनशिपपछि भएको बच्चामा आधारित छ ।
४. टिभी शो ‘नागिन’ को कन्सेप्ट ऋषि कपूर र श्रीदेवीको फिल्म ‘नागिना’ माथी बेस्ड छ । शोमा लिड रोल मोनी रोय प्ले गरिरहेकी छिन् ।
५. आयुष्मान खुराना र भूमि पेडनेकर स्टारर फिल्म ‘दम लगा के हाइशा’ माथी गएको बर्ष ‘बढ़ो बहू’ सुरु भएको छ ।
६. टिभी ‘जमाई राजा’ अनिल कपूर, हेमा मालिनी र माधुरी दीक्षित स्टारर फिल्म ुजमाई राजाु माथी बेस्ड छ ।
७. टिभी शो ‘परदेश में है मेरा’ शाहरुख खान र महिमा चौधरीको फिल्म ‘परदेश’ बाट इन्स्पायर छ ।