Logo

गृहमन्त्रीको २९ बुँदे प्रतिबद्धता सार्बजनिक


बुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ ।बुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ ।बुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ ।बुटवलमा पहिलो पटक राजधानी बाहिर मोवाईल मेला (मोबाईल एक्पो २०७३) लाग्दै छ । मोवाईलका पारखीहरुका लागि मेलाले राम्रो अवसर दिनेछ । नयाँ वर्षको सुरुवातसँगै बैशाख ४ गतेदेखि ६ गतेसम्म गरि तीन दिनसम्म चल्ने मेलामा झण्डै दुई दर्जन विभिन्न कम्पनीका मोवाईलका २० वटा स्टलहरु तथा अन्य ६ गरि २६ वटा स्टलहरु राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्