न्यायालय चाहिएको छ ः राजनीतिक बिश्लेषक प्रकाश रायमाझी
जेष्ठ,५–काठमाण्डौं
न्यायालय चाहिएको छ
न्यायाधीश चाहिएको छ
सांसद होइ
एनजिओ र आइएनजीओ चाहिएको छैन
हडताल जुलुस गर्ने कार्यकर्ता चाहिएको छैन
सर्वोच्च न्यायालय चाहिएको छ
थैलो नबुझी फैसला नदिने चाहिएको छैन
दलको खेताला चाहिएको छैन
क्षमतावान न्यायाधीश चाहिएको छ
न्याय लिलाम गर्नेहरू चाहिएको छैन
बिचौलिया चाहिएको छैन
दिउँसै लाल्टिन बालेर बिचौलिया खोज्नु छैन
न्यायालय चाहिएको छ।
स्वतन्त्र निष्ठावान न्यायमूर्ति चाहिएको छ

