Logo

ओलीको लोकप्रीयता भन्दा ओलोचना बढी,कहिले कालो माक्स काण्ड त कलिहे निर्मला काण्ड


 

२५,पौष–काठमाण्डौं । पछिल्लो समय ओलीको लोकप्रीयता भन्दा आलोचना बढी हुन थालेका छन् । कालो माक्स लगाउनेलाई कार्यक्रम हलभित्र प्रवेश गर्न नदिएको केहि दिन नबित्दै फेरि धनगढीमा शुक्रबार निर्मला पन्तको बलत्’कारी खै ? लेखेको टिर्सट लगाउनेलाई समाते पछि फेरि ओलीको ओलना हुन थालेको छ ।

सडकमा बिपक्षको कार्यक्रममा जिन्दाबाद र मुर्दाबाद त सामान्य नै भई सक्यो, तर आफू उपिस्थत आफ्नो नै कार्यक्रममा समेत ओली नचाहिने नीति अपनाएपछि अहिले सामाजिक सञ्जाल भरि नराम्रो ओलोचना भई रहेको छ ।

प्राय ओलीले आफ्नो भाषणमा उखान टुक्का कमेडी जोडेपछि उनलाई उनका बिपक्षहरुले उखाने र कमेडियन भयलगाडा खेलाडी भन्ने आरोप लगाएका छन् । हिजो शुक्रबार कार्यकर्ता सम्बोधन गर्न धनगढी पुगेका उनले निर्मला पन्तको बलत्’कारी खै लेखेको टिर्सट लगाउनेलाई नियन्त्रण गर्न लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्