Logo

काठमाण्डौं उपत्यकामा आज एकै दिनमा ९४३ जनामा कोरोना,अब उपत्यकामा खतरा बढेकै हो त ?


कलाखबर संवाददाता,१५,असोज–काठमाण्डौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९४३ जना कोरोना संक्रमित थपिएका छन्। अहिले उपत्यकामा झन खतराको संकेत बढेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८१७ जना, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जना कोरोना संक्रमित थपिएका हुन्। बिहीबार देशभर १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्