Logo

चलचित्र कान्छीको अर्को गित सार्वजानिक


यो जिउँ दाउमा लाउने तिम्लाई मात्रै हो,
सधै भेट्न आउने मैले तिम्लाई मात्रै हो

कलाखवर संम्वादाता ,पौष २०- बहुप्रतिक्षित चलचित्र कान्छीको अर्को गित सार्वजानिक भएको छ । नायिका श्वेता खड्का, दयाहाड। राई , अनु शाह , कामेश्वर चौरसिया लगायतका कलाकाहरु फिचरिड। भएको उक्त गितमा अर्जुन पोख्रेलको संगित रहेको छ भने धर्मेन्द्र सेवानको मिठो स्वर सुन्न सकिन्छ । उक्त गितलाई दयाराम पाण्डेले लेखेका हुन् । आकाश अधिकारीद्वारा निर्देशत कान्छीको प्रदर्शन मिति नजिकिदै गर्दा सार्वजानिक गरिएको यो दोश्रो गितबाट मिठो आशा बोकेको नायिका श्वेता खड्काले बताएकी छिन् । गितको भिडियो –

प्रतिक्रिया दिनुहोस्