लकडाउनको चपेटामा फसेका युवाहरुले उद्धारको सहयोग माग्दा,त को होस् अहिले एमालेको सरकार छ,म एमाले हुँ भन्ने वडा अध्यक्षलाई स्थानीयद्वारा कालो मोसो प्रहार
१५,जेष्ठ,कलाखबर–बझाङ । निषेधाज्ञाका कारण काठमाण्डौं लगायत देशका विभिन्न ठाउँमा अलपत्रमा परेका युवाहरुलाई उद्धार गरि सहयोग गरिदिन अनुरोेध गर्दा बझाङ