सोलुखुम्बु दुधकुण्ड नगरपालिका उप–प्रमुख कल्पना राईको संयोजकत्वमा विभिन्न वडाको विद्यालय र स्वास्थ्यचौकीमा अनुगमन

विद्यालय तथा स्वास्थ्यचौकी अनुगमनको क्रममा अनुगमन टोलीहरु वडा नं १ टाक्सिन्दु नुनथलाको कार्यलमा स्वागत विदाई पछि वडा अध्यक्ष छोङबा लामा शेर्पाको साथमा सामुहिक फोटो खिचाउदै । कलाखबर संवाददाता,४,असार– काठमाण्डौं । दुधकुण्ड नगरपालिका उप–प्रमुख कल...

सोलुखुम्बुु दुधकुण्ड नगरपालिकाको भित्तार्खकामा सञ्चालित कुक तालिम समापन

  कलाखबर संवाददाता,२,असार–सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा नं ७ भित्ताखर्कमा सञ्चालित एक हप्ताको कुक तालिम आईतबार समापन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु र सृजनशिल गोदावरी महिला समाज अलितपुरको ...

धादिङ जिल्लाको ६ स्थानीय तहमा तीव्र रुपमा मेड्पा क्रार्यक्रम सञ्चलन गर्दै सेडेक नेपाल, एक स्थानीय तह गंगाजमुना गाँउपालीकाले अझै सम्म पनि कुनै सीप तालिम पाउन सकेन

कलाखबर संवादादता,२२,जेष्ठ–धादिङ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तरगत सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौं र घरेलु तथा साना उद्योग विकास समिति धादिङको संयुक्त आयोजनामा धादिङ जिल्लाको ६ स्थानीय तहमा ती...

महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिकद्वारा सहयोग

कलाखबर संवाददाता,,१२,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिक माईलकले सहयोग गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको भवन निर्माणका लागी माईकलले करिब साँढे दुईलाखको बराबरको आर्थिक,शैक्ष्क्षिक,खेलकुद तथा निर्माण सामाग्री उपलब्...

प्रधानमन्त्री ओली बुटवल र कावासोती शाश्वतधाम अवलोकन जाँदै

कलाखबर संवाददाता,७,बैशाख–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन जाने भएका छन् । उनी चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किने छन् । प्रधा...

घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशील गोदावरी महिला समाजद्वारा होजियारी तालिम सञ्चालन

  कलाखबर संवाददाता,२,बैशाख–सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुकिपे गाँउपाललिका चौलाखर्कमा घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशील गोदावरी महिला समाजद्वारा होजियारी तालिम सञ्चालन गरिएको छ । यो तालिम चैत्र २० गते औपचारिक ...

लिखुपिके गाँउपालीकामा बेमौसमी तरकारी खेती तालिम सम्पन्न

कलाखबर संवाददाता,१,बैशाख–सोलुखुम्बु । लिखुपिके गाँउपालीका वडा नं ३ चौलाखर्कमा बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशिल गोदावरी महिला समाजको शाखा कार्यलय सोलुखुम्बुको संयुक्त आयोजनामा पाँच द...

चैत्य दशै र नयाँ बर्षको रौनक्ता,देशका बिभिन्न मन्दिरमा पूजा गरिदै

कलाखबर संवाददाता,३०,चैत्र–काठमाण्डौं । आज चैत्र महिनाको अन्तिम दिन शनिबार चैते दशैँ र रामनवमी पर्व परेको छ । सो अवसरमा सबै नेपालीहरुले हर्ष र उल्लाशका साथ यो पर्व मनाइदै छ । चैत्य दशैसँगै नयाँ वर्ष पनि परेकोले राजधानी काठमाण्डौ लगायत सबै ठाँउमा न...

तीन महिने सिलाई कटाई तालिम समापन १९ जनालाई प्रमाण पत्र वितरण

कलाखबर संवाददाता,२२,चैत्र–फाप्लु सोलुखुम्बु । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु र दुधकण्ड नगरपालिका वडा नं ४ को संयुक्त आयोजनामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम समापन गरिएको छ । समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका...

छेस्काम माध्यमिक विद्यालयलाई शिक्षक आवहान

कलाखबर संवाददाता १७,चैत–सोलुखुम्बु । महाकुलुङ गाउँपालीका छेस्काम मा.बि. ले निम्न तह र अनुभव भएका करारमा शिक्षक आहवान गरेको छ । निम्न अनुभव र योग्यता पुगेका उमेदवारहरुले उमेदवारी दिन सक्ने प्रधानाध्यापक गुरु प्रसाद राईले जानकारी दिनुभएको छ । आवश्य...