वीरेन्द्रनगर, ७ फागुन,कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)ले समयानुकूल गतिशील हुनुपर्नेमा जोड दिनुभएको छ
कलाखबर संवाददाता,७,फागुन—काठमाण्डौं । गीत संगीतलाई मुख्य ब्यावसाय बनाएर लामो समयदेखि यस क्षेत्रमा रमाउदै आएका गायक निकेश राईको नयाँ गीत बजारमा
सर्लाही, ६ फागुन ९रासस०स् गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् । सरकारले उपलब्ध
चितवन, ६ फागुन,प्रदेश नं ३ को प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु
कलाखबर संवाददाता,६,फागुन,—काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
विराटनगर, ६ फागुन, यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरोहण विराटनगरद्वारा आज यहाँ
खलङ्गा, ६, फागुन,जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी ९खिरौँला० कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति
कलाखबर संवाददाता,६,फागुण—काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति ९रासस०ले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र आधुनिक
धनुषा, ६ फागुन ९रासस०स् आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ । मिथिला नगरपालिका–३