वृहत कविता वाचन तथा संगित गजल कार्यक्रमको पूर्ण तयारी

रमिला तामाङ कलाखबर संवाददाता,२६, भाद्र–काठमाण्डौं । राजधानी काठमाण्डौंमा वृहत कविता वाचन तथा संगित गजल कार्यक्रमको आयोजना हुने भएको छ । लिम्बुहरुको कला संस्कृति तथा पहिचान झल्काउने उद्देश्यले कविता तङ्सिङ्–२०७६ कार्यक्रमको आयोजना गरिएको हो । ...

लोक दोहोरी गीत “भेट भयो माया” सार्वजनिक (पुरा भिडियो सहित)

कलाखबर सम्वादाता ,२१ भदौ  - अन्जन पनेरु र सुदिप पनेरुले निर्माण गरेको पहिलो लोक दोहोरी गीत "भेट भयो माया" शुक्रवार (आज) युट्युव मार्फत सार्वजनिक गरिएको छ । अन्जन पनेरु र सुदिप पनेरुको शब्द तथा लय रहेको  गीतमा निर्माता स्वय्म र मेलिना राईको आवाज छ...

पर्वतको फलेवास नगरपालिकामा तीज बिशेष सास्कृतिक कार्यक्रम सम्पन्न

कलाखबर संवाददाता–भोलानाथ पौडेल पर्वत, १६ भाद्र २०७६. पर्वतको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा, र वडा नं. २ थापाठाना लगायतका स्थानमा तीज बिशेष गित प्रतियोगिता गरिएको छ । सो अवसरमा नेवार समुदायबाट परम्परागत लाखे नाच, तथा समाजमा जनचेतना फैलाउन...

बैंङ्कको एटि एमबाट पैसा चोर्ने पाँच चिनिया प्रहरीद्वारा प्रक्राउ

काठमाण्डौ – शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी नेतृत्वको टोली त...

पशुपतिमा तीजको सबै तयारी पूरा, चार हजार सुक्षाकर्मी परिचालन गरिदै

१५ भदौ–काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलन मा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि...

आज बुवाको मुख हेर्ने अर्थात कुशे औंसीका दिन गोकर्णेश्वर मन्दिरमा यसरी भव्य मेला भरियो ( भिडियो सहित)

 कलाखबर संवाददाता,१३,भदौ–काठमाण्डौं । बुवाको मुख हेर्ने अर्थात कुशे औंसीको अवसरमा गोकर्णेश्वर मन्दिरमा विशाल मेला भरिएको छ । परापूर्वकालदेखि चलिआएका परम्परा अन्तर्गत हरेक बर्ष यो मन्दिरमा मेला भर्ने गरिन्छ । भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा...

दृष्टि बिहिन सुस्मिता राईको मन छुने मार्मिक गित बजारमा चर्चाको शिखर बन्न पुगे

 राज कुमार राई,१२,भदौ–काठमाण्डौं । नियतीले धोका दिएकी दृष्टि बिहिन सुस्मिता राईको मन छुने मार्मिक भाका पालम ख्याली गाउन आउनु बोलको गित बजारमा चर्चाको शिखर बन्न पुगेको छ । सुमधुर स्वरले भरिपूर्ण भएकी गायिका राई सानै उमेरदेखि आँखाको ज्योति गुमाएकी ...

निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने गायक भिम कुसारीको चेतावनी,आन्दोलनकारीहरुकै अगाडी सडकमा यस्तो मार्मिक गित बन्यो, (तलको भिडियो हेरौं )

 कलाखबर संवाददाता,६,भदौ–काठमाण्डौं । पत्रकार रबि लामिछानेको म्याद थपेको समय सकिदै जादा झन आन्दोलन चर्किदै गएको छ । आन्दोलनले उग्र रुप लिए पछि गायक भिम कुसारी पनि सडकमा नै उत्रिएर निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने चेतावनी दिए । लाखौ जनताले छाती...

आज देशभर नेवार समुदायले गाई जात्रा मनाउदै

  कलाखबर संवाददाता,३१,साउन–काठमाण्डौं । आज देशभर नेवार समुदायले गाई जात्रा मनाउने भएको छ । आजको दिनदेखि चल्ने यो पर्व आठ दिनसम्म मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर...

चलचित्र जगतमा राज चाम्लिङको छवि चुलिदै,यसरी गरे कलाकारिता जीवनको यात्रा

कलाखबर संवाददाता,२८,साउन–काठमाण्डौं । पूर्वीय नेपालको पाँचथर फिदिम्मा जन्मेका राज चाम्लिङ एक बहुमुखी प्रतिभाशाली छवि भएका कलाकार हुन् । सानै उमेरदेखि गति संगित तथा कलाकारिता जगतमा रमाउने सुनौलो सपना बोकेका राई वि. स. (२०६६ सालबाट लिम्बु संस्कृतिम...