राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

  सुर्खेत, १२ फागुन, नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्ज...

सहभागितामूलक विकासले छिटो गति लिन्छ स् अर्थमन्त्री

काठमाडौँ, २९ माघ, अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्...

शिवम्को आइपिओ निष्कासन हुँदै

काठमाडौँ, २९ माघ,शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर रु १०० अङ्कित दरमा प्रिमियमबाट रु २०० थप गरी प्रतिशेयर रु ३०० का दरले कूल ४४ ल...

गाउँमा बैंक पुगेपछि सहज

कलाखबर संवाददाता,२६,माघ–बाजुरा । गाउँगाउँमा बैंक स्थापनासँगै आर्थिक कारोवार गर्न स्थानीयवासीलाई सहज भएको छ । स्थानीय तहमा बैंकले शाखा विस्तार गरी सेवा दिन थालेपछि दैनिक कारोवार गर्न सहज भएको हो । जिल्लाका नौ वटै स्थानीय तहमा बैंकका शाखा स्थापना भ...

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा बृद्धि

बैतडी, २० माघ, चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा ...

शेयर बजार स् दोहोरो अङ्कले घट्यो

  कलाखबर संवाददाता,७, माघ, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०।८६ विन्दुले घटेर एक हजार १६८।०६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवा...

व्यवसाय प्रवद्र्धनका लागि राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा दिने

कलाखबर संवाददाता,२४,पौष–काठमाण्डौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा प...

शेयर बजारमा केही सुधार, लगानीकर्तामा छायो रौनक्ता

  कलाखबर संवाददाता,१३,पौष–काठमाडौं । लामो समयपछि स्थायित्वतर्फ अग्रसर नीतिगत व्यवस्थाले सेयर बजारमा रौनक थपेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाद्वारा गठित सुझाव कार्यदलले मुद्रा तथा पुँजीबजारमा सुधार र विकास ल्याउने लक्ष्यसहित सरकारलाई स...

एसइईको नतिजा असार दोस्रो साता सार्बजनिक हुदै

कलाखबर संवाददाता,१७ जेठ–भक्तपुर । यस पालीको कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गत वर्ष ...

अनमोल र बेनिशा उत्कृष्ट हिरो–हिरोइन, फिल्ममा ‘शत्रु गते’

कलाखवर सम्वाददाता, बैसाख १४ - अभिनेता अनमोल केसी र अभिनेत्री बेनिशा हमालले उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड उचालेका छन् । बिहिबार साँझ आयोजित ‘एनएफडिसी अवार्ड’को छैठौँ संस्करणमा अनमोल चलचित्र ‘कृ’बाट  र बेनिशा ‘ब्लाइन्ड रक्स’बाट उत्कृष्ट ठहरिए...