काठमाडौँमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौँ, १२ फागुन, नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डवमा...

राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम

  सुर्खेत, १२ फागुन, नेपाल राष्ट्र बैंकले किसानका लागि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच करोडसम्मको सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्ज...

उखु किसान आन्दोलित

सर्लाही, ६ फागुन ९रासस०स् गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् । सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तथा चिनी उद्योगले दिनुपर्ने बक्यौता रकम प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ ...

लाखौँको सेतो चिनी कुहियो

खलङ्गा, ६, फागुन,जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी ९खिरौँला० कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएक...

सहभागितामूलक विकासले छिटो गति लिन्छ स् अर्थमन्त्री

काठमाडौँ, २९ माघ, अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्...

पशुपालनको क्षेत्रमा योगदान पु¥याउने सम्मानित

कलाखबर संवाददाता,२६,माघ–चितवन । चितवनको माडीमा पशुपालनको क्षेत्रमा योगदान पु¥याएका तीनलाई सम्मानित गरिएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीको प्रथम वार्षिकोत्सवका अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, अन...

वाग्मती सौन्दर्यीकरणको काम रोक्ने चेतावनी

कलाखबर संवाददाता,२६,माघ–काठमाण्डौं । कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाका वाग्मती पीडित किसानले आइतबारदेखि गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर क्षेत्रमा जारी नदी सौन्दर्यीकरणको काम रोक्ने चेतावनी दिएका छन् । विसं २०२१ को नापीमा किसानका नाममा दर्...

कृषक समूहलाई हाते ट्याक्टर

खोटाङ,२२,माघ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ ९मकै जोन०को कार्यालय खोटाङले जिल्लाका अगुवा कृषकलाई हाते ट्याक्टर प्रदान गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा आधुनिकीकरण गर्नका लागि परियोजनाले सोमबार १५ हाते ट्याक्टर प्...

गाउँमा बैंक पुगेसँगै आर्थिक गतिविधिमा बृद्धि

बैतडी, २० माघ, चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा ...

कृषिमा रमाउँदै आले, वार्षिक ६ लाख आम्दानी

  कलाबखर संवाददाता,८,माघ–मुग्लिन । प्रायः सेना÷प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ । तर कुरिनटारका एसपी आले भने भारतीय सेनाको ज...