Logo

सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु,ओली पनि सहभागी


बैशाख २५,सोमबार–काठमाण्डौं । सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना,

कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।

साथै प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ । उनको सहभागीतासँगै ओली प्रचण्ड हशिलो मुहारमा एकै ठाउँ देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्