Logo

सन्धिुलीबाट प्रदेश सभामा बाम गठबन्धनका दई उम्मेदवार विजय


मंसिर,७ – सिन्धुली । सन्धिुली जिल्लाबाट प्रदेश सभामा बाम गठबन्धनका दई उम्मेदवार विजय भएका छन् । क्षेत्र नं २ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका गंगानारायण श्रेष्ठ वजियी भएका छन ।

उनी नकिटतम प्रतस्पिर्धी नेकपा एमालेका राम कुमार पौडेललाई ३ हजार २१२ मत अन्तरले पछी पार्दै प्रदेश सभामा वजियी भएका हुन । श्रेष्ठले १३ हजार १ र पौडेलले ९ हजार ७८९ मत पाएका छन ।

प्रदेश सभा १ मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन १६ हजार ८३५ मतसहति वजियी भएका हुन् । उनका नकिटतम प्रतस्पिर्धी नेकपा एमालेका बिनोद कुमार खड्काले१ १ हजार ६३३ मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस्