Logo

इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिर्दैै, सुवास नेम्वाङ पछाडी


मंसिर ६– काठमाण्डौं । इलाम–२ मा सुवास नेम्वाङ फेरि पछि परेका छन् । केही समय अगाडी जिनो मतले अगाडी देखिएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा फेरि पछि परेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् । अहिले नेम्वाङ र खड्का बीचमा कडा प्रतिस्प्रधा भई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्