Logo

भोली असोज १ गतेबाट संसदको कार्यकाल सकिदै


३१ ,भदौ – काठमाडौं । सरकारले भोलि असोज १ गतेबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस पत्र पठाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि (शनिबार) असोज १ गते राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि आज शुक्रबार प्रतिनिधिसभाबाट तीन विधेयक स्वीकृत भएका थिए । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वानमा देश होमिएसँगै संसदको कार्यकाल पनि सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्