नेकपा एमालेद्वारा ४५ स्थायी कमिटी सदस्य प्रस्ताव, सदस्यहरुको सूची सहित
राज कुमार राई,
कलाखबर,२६ मंसिर– काठमाण्डौं । नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । आज आईतबार भक्तपुरमा बसेको पार्टीको केन्द्रिय बैठकमा अध्यक्ष केपी ओलीले स्थायी कमिटी सदस्य प्रस्ताव गरेका हुन् ।
आईतबार बसेको बैठकमा १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले जानकारी दिए । अहिले पनि पार्टीको बैठक चलिरहेको छ । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु को सूची यस प्रकार रहेको छन्