Logo

Breaking News त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिए


कलाखबर,१९ असोज–काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज रनवेबाट चिप्लिएर घाँसतिर गएको छ ।

धावनमार्गमा नभएको कारण अरु उडान सुचारु छ । थप विवरण आउन बाँकी छ । मानवीय क्षेती भने कुनै पनि नभएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्