Logo

आधिकारिकता दावी पेश गर्न फेरि यादव पक्ष निर्वाचनमा आयोगमा


कलाखबर,आसार ४–काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता दावी पेश गर्न फेरि उपेन्द्र यादव पक्ष शुक्रबार निर्वाचन आयोग पुगेका छन् ।

अध्यक्ष यादव सहित अशोक राई,राजेन्द्र श्रेष्ठ,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउट पुगेका छन् । यो भन्दा अगाडी निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुरले आ आफ्नै दावी गरेका थिए ।

तर त्यसलाई निर्वाचन आयोगले प्रक्रिया नपुगेको भन्दै अस्विकार गरेका थिए । आयोगको त्यो निर्णयप्रति असुन्तुष्ट हुदै आएका यादव पक्ष फेरि आज दावी पेश गर्न निर्वाचन आयोग पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्