Logo

कोरोना संक्रमित र मृत्यूदर आज ह्वाट्टै घट्यो, निको हुने संख्या ३९९४


कलाखबर ३० जेठ–काठमाडौं । पछिल्लो २४ घण्टामा आज २४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिले सम्मकै सबैभन्दा कम हो ।

आज मृत्यु हुने संख्या पनि ह्वाट्टै घेटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका आज ४६ जनाको मात्र मृत्यू भएको छ ।

निको भएर घर फकर्ने संख्या आज ३९९४ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्