Logo

Breaking News गण्डकी प्रदेशको मुख्य मन्त्रिमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त


कलाखबर,२९,जेठ–गण्डकी । गण्डकी प्रदेशको मुख्य मन्त्रिमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

शनिबार दिउसो ३ लाई मुख्यमन्त्रि नियुक्तिको समय तोकिए पनि प्रदेश प्रमुख सीता कुमारी पौडेलले समयमा प्रक्रिया अगाडी नबढाएपछि विपक्ष गठबन्धनले धर्ना दिएका थिए ।

धर्ना पछि अहिले प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्